Logo

सिटि होटलको आम्दानी बढ्यो, प्रतिसेयर आम्दानीमा ४ रुपैयाँले सुधार

काठमाडौं । सिटि होटल लिमिटेडको नोक्सानी घटेको छ । कम्पनीले जारी गरेको गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार आम्दानी बढेको र वित्तीय खर्च घटेका कारण होटलको नोक्सानी घटेको छ। अघिल्लो आर्थिक वर्ष २७ करोड २२ लाख रुपैयाँ नोक्सानी व्यहोरेको यस होटल, गत आर्थिक वर्ष २० करोड ४७ लाख रुपैयाँ नोक्सानीमा रहेको छ। विवरण…