काठमाडौं । पाइलट अभावका कारण जहाज उडाउन नसकेको आरोप खेप्दै आएको राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले एकै पटक ४३ जना पाइलट माग गरेको छ । निगममा पाइलट अभाव भएपछि हालैमात्र चीनबाट ल्याइएका दुई ओटा जहाज उडान गराउन पनि समस्या भएको थियो । त्यस्तै अन्तर्राष्ट्रिय उडानमा पनि यसको असर देखिन थालेको थियो । निगमले मंगलबार सार्वजनिक…