Logo

१० विमानस्थल घाटामा संचालन, त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलले कमायो साढे ५ अर्ब

काठमाडौं । नेपालमा संचालित अधिकांश विमानस्थलहरु घाटामा रहेका छन् । हाल संचालित १७ विमानस्थलमध्ये १० ओटा विमानस्थहरु घाटामा रहेको नागरिक उड्डयन प्राधिकरणले जानकारी दिएको छ । प्राधिकरणको तथ्याङक अनुसार जनकपुर, धनगढी, सिमरा, सुर्खेत, विराटनगर, जुम्ला, रुकुम(सल्ले), रुम्झाटार, थामखर्क र तुम्लिङटार विमानस्थल घाटामा संचालित छन् । घाटामा रहेको विमानस्थल मध्ये सबैभन्दा बढी जनकपुर विमानस्थलको घाटा १…