काठमाडौं । सरकारले देशका सबै विमानस्थलमा फ्रि वाईफाई सेवा उपलब्ध गराउने भएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले उच्च स्तरको वाईफाई सेवा उपलब्ध गराउन निर्देशन दिएका हुन् । बिहीबार भएको छलफल अनुसार सबैभन्दा पहिला त्रिभुवन विमानस्थलको आन्तरिक टर्मिनलबाट उक्त सेवा सुरु गरिने छ । टीआईएको आन्तरिक विमानस्थलमा अबको १ महिना भित्रै…