काठमाडौं । नेपाल टेलिकमले आफ्ना सेयरधनीलाई ४० प्रतिशत लाभांस दिने भएको छ । सोमबार बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सेयरधनीलाई २० प्रतिशत बोनस सेयर र २० प्रतिशत नगद लाभांश दिने घोषणा गरेको हो । टेलिकमले आफ्नो इतिहासमा पहिलो पटक बोनस सेयर दिएको हो । लाभांस वितरणसँगै टेलिकमको चुक्ता पूँजी १५ अर्बबाट १८ अर्ब पुग्ने बताईएको…