काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणले सिम तथा रिमकार्ड वितरणमा लापर्वाही गर्न नहुने बताएको छ । मंगलबार एक सूचना जारी गर्दै प्राधिकरणले पछिल्लो समय दूरसंचार सेवाप्रदायक कम्पनीहरुले सेवाग्राहीलाई वितरण गर्ने सिममा लापर्वाही गरेको बताएको हो । पछिल्लो समय राम्रोसँग केवाईसी फारम नै नभरी सिम तथा रिमकार्ड वितरण भईरहेको प्राधिकरणको भनाई छ । दूरसंचार सेवाप्रदायकहरुले सिम वितरण…