काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणले मोवाइलको आईएमईआई नम्बरको ‘ग्लोवल ट्रयाकिङ’ गर्न मिल्ने व्यवस्था लागू गर्ने भएको छ । नेपालमा कतिपय चोरीका मोवाइल भित्रने गरेकाले विश्यव्यापी रुपमै ट्राकिङ गर्न मिल्ने व्यवस्था लागू गर्न लागेको प्राधिकरणले जानकारी दिएको छ । प्राधिकरणले २०७३ बैशाखदेखि नेपाल भित्रने मोवाइलको आईएमईआई नम्बर दर्ता अनिवार्य गरेको छ । तर, कतिपय मोवाइलमा नक्कली…