Logo

१,२,३….. ‘काउण्ट डाउन’ फोरजी, दश दिनमा होला शुरु ?

काठमाडौं । मोबाइलमा फोरजी अथवा एलटीई नेटवर्क ‘सपोर्ट’ गर्ने फिचर छ भने अब नयाँ जमानाको लागि तयार रहनुहोस । सुस्त गतिको इण्टरनेट र दिक्दार लाग्दो डाउनलोड ‘टाइमिङ’बाट पीडित हुनुहुन्छ भने पनि चिन्ता लिनु पर्दैन । नेपालमै पहिलोपटक अङ्गे्रजी नयाँ बर्ष अर्थात जनवरी १ तारिखदेखि नेपाल टेलिकमले फोरजी सेवा सुरू गर्ने तयारी गर्दैछ । तोकिएकै मिती(पुष…