Logo

एनसेलले ल्यायो दैनिक र साप्ताहिक पिआरविटी सेवा, एक रुपैयाँमै संगीतको मज्जा

काठमाडौं । मोबाइल सेवाप्रदायक कम्पनी एनसेलले नयाँ वर्ष २०७४ को अवसरमा आफ्ना ग्राहकका लागि पिआरबिटी र टोन सेवामा दुई नयाँ संस्करण ल्याएको छ । ग्राहकले दैनिक तथा साप्ताहिक रुपमा पिआरबिटी सेवा लिन मिल्ने गरी उक्त सेवा संचालनमा ल्याएको हो यस अघि पिआरबिटी र टोन सेवा ३० दिनको समयावधिको मात्र लिन मिल्थ्यो । यो अफर आजैदेखि…