काठमाडौं । मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले ‘इन्टरनेट सबैका लागि’ भन्ने थिम अन्तर्गत नयाँ डेटा प्याकहरु ल्याएको छ । सो योजना अन्तरगत एनसेलका सबै ग्राहकहरुले अब अझै बढी डेटा भोलुमका साथ विभिन्न समयावधिका डेटा प्याकहरुको मजा लिन सक्ने कम्पनीले जानकारी दिएको छ । एनसेलले ल्याएको नयाँ योजना वैशाख ७ गते देखि नै लागु भएको छ…