Logo

दोलखाको विकट स्थान च्छोरोल्पामा पुग्यो टेलिकम, स्थानीयले पाए सञ्चार सुबिधा

काठमाडौं । नेपाल टेलिकमले दोलखा जिल्लाको बेदिङमा विटिएस स्थापना गरी हालै जिएसएम मोबाइल सेवा संचालनमा ल्याएको छ । सगरमाथा आरोहीहरुको गाँउ भनेर चिनिने बेदिङ दोलखा जिल्लाको सबैभन्दा विकट मानिएको गौरीशंकर गाँउपालिका अन्तर्गत रहेको छ । पर्यटकीय आकर्षणको केन्द्र भएता पनि उक्त क्षेत्रमा यस अघि कुनै पनि किसिमको दूरसञ्चार सेवा पुगेको थिएन । यो सेवाबाट गौरीशंकर,…