Logo

एनसेलले ल्यायो ‘सही’ डेटा प्याक, यसरी गर्नुहोस खरिद

काठमाडौं । एनसेलले ‘फ्युल योर फन’ अन्तरगतको सही डेटा प्याक सार्वजनिक गरेको छ । कम्पनीले आफ्ना ग्राहकका लागि अल टाइम डाटा प्याकलाइ थप सुलभ बनाउंदै सो प्याक ल्याएको हो । उक्त प्याकमा सेवाग्राहिले पहिले देखि रहेको अल टाइम डेटा प्याकभन्दा १० गुणा बढि डेटा प्राप्त गरी सुलभ दरमा चौबिसै घण्टा इन्टरनेट चलाउन सक्ने कम्पनीले जानकारी…