Logo

टेलिकमको अप्टिकल फाइबर विछ्याउने काम अन्तिम चरणमा, १ हजार किमि विछ्याउँदै

काठमाडौं । नेपाल टेलिकमले बैशाख मसान्तसम्म ३ सय ७५ किलोमिटर अप्टिकल फाइबर विछ्याउने कार्य सम्पन्न गरेको छ । कुल १ हजार किलोमिटर अप्टिकल फाइबर विछ्याउने लक्ष्य लिएकोमा २०७५ असार मसान्तसम्ममा पहिलो चरणको ४ सय किलोमिटर अप्टिकल फाइबर विछ्याउने काम अन्तिम चरणमा पुगेको हो । बैशाख मसान्तसम्म ३ सय ७५ किलोमिटर फाइबर विछ्याउने कार्य सम्पन्न भैसकेको…