Logo

९ महिनामा टेलिकमले कमायो पौन १२ अर्ब, इपीएसमा पनि सुधार

काठमाडौं । नेपाल टेलिकमले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ११ अर्ब ८५ करोड रुपैयाँ नाफा कमाएको छ । टेलिकमले गत आर्थिक बर्षको सोही अबधिको तलुनामा आफ्ना नाफामा बृद्धि गरेको हो । सो अवधिसम्म आईपुग्दा टेलिकमले ३३ अर्ब ८५ करोड रुपैयाँ आम्दानी गरेको छ । गत आवको सोही अवधिको तुलनामा यो आम्दानी करिब १ अर्ब रुपैयाँ…