काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले रोकिएको फ्रिक्वेन्सी बढाबढलाई पुनः निरन्तरता दिने भएको छ । प्राधिकरणले सर्वाेच्चको अन्तरिम आदेशपछि रोकेको ९००, १८०० र २१०० मेगाहर्ज ब्याण्डको बाँकी रहेको फ्रिक्वेन्सी बढाबढ प्रक्रियालाई पुनः निरन्तरता दिन लागेको हो । प्राधिकरणले सर्वाेच्चको अन्तरिम आदेश खारेज भएसँगै फ्रिक्वेन्सी बढाबढको प्रक्रिया अघि बढाएको हो । प्राधिकरणले गत पुस ४ गते पहिलोपटक…