काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणले आफ्नो कल सक्सेस रेटको (कल स्थापना हुन लाग्ने समय) न्युनतम मापदण्ड नपुर्याएको भन्दै टेलिफोन सेवा प्रदायकलाई कारबाही गर्ने भएको छ । प्राधिकरणले तोकेको कल सक्सेस रेटको न्युनतम मापदण्ड ५ सेकेन्डभन्दा कम नभएकाले ३ ओटै सेवाप्रदायक नेपाल टेलिकम, एनसेल र स्मार्ट टेलिकमलाई प्राधिकरणले कारबाही गर्न लागेको हो । प्राधिकरणले टेलिफोन सेवा…