Logo

टेलिकमको भ्यालेन्टाईन अफर, २५ रुपैयाँमा सवा ४ घण्टाको टकटाईम

काठमाडौं । नेपाल टेलिकमले प्रणय दिवस (भ्यालेन्टाईन डे)को अवसरमा नयाँ अफर ल्याएको छ । कम्पनीले जीएसएम सेवाका ग्राहकहरुका लागि  २५ रुपैयाँमा २ सय ५० मिनेट (सवा चार घण्टा)को टक टाइम भएको नाइट भ्वाइस प्याकेज दिने भएको हो । यो अफर फागुन ३ गते देखि फागुन १७ गते सम्म लागू हुने कम्पनीले जनाएको छ । यो…