Logo

२६ वर्षका ‘मिस्टर बिस्ट’को युट्युब च्यानलमा २७ करोड सब्सक्राइबर

काठमाडौँ । २६ वर्षीय अमेरिकी युट्युबर जिम्मी डोनाल्डसन उर्फ मिस्टर बिस्ट अब विश्वमा सबैभन्दा धेरै सब्सक्राइबर भएका युट्युबर बनेका छन् । उनको च्यानल मिस्टर बिस्टमा मंगलबार बिहानसम्म २७ करोड सब्सक्राइबर पुगेका छन् । यससँगै जिम्मीले भारतीय म्युजिक लेबल टी–सिरिजको रेकर्ड तोडेका छन् । टी सिरिजको युट्युबमा २६ करोड ६० लाख सब्सक्राइबर छन् । यस च्यानलका…