काठमाडौं । नेपालको दोस्रो ठूलो दूरसंचार कम्पनी एनसेलले आगामी ७ दिनमा २० अर्ब रुपैयाँ सरकारलाई बुझाउनुपर्ने भएको छ । कम्पनीले पाएको दूरसंचार सेवाप्रदायकको अनुमतिपत्रको अवधि आगामी भदौ १५ गतेसम्म मात्रै छ । त्यसपश्चात कम्पनी लाइसेन्सविहिन हुनेछ । तर, दूरसंचार ऐन र नियमावलीमा तोकिएबमोजिम कम्पनीले आगामी हप्ताको बुधबारसम्म २० अर्ब रुपैयाँ तिरेर लाइसेन्स आगामी ५ बर्षका…