काठमाडौं । मोबाईल मेसेजिङ सेवा मार्फत सूचना प्रवाह गर्दै आएको कम्पनी स्प्यारो एसएमएस दशौँ वर्षमा प्रवेश गरेको छ । कम्पनी आईतबार मात्रै आफ्नो ९ बर्ष पुरा गर्दै दशौं बर्षमा प्रवेश गरेको हो । कम्पनीले आफ्नो ९ बर्षको कार्यकालमा डेढ करोड बढी प्रयोगकर्तालाई एसएमएस सेवा प्रदान गर्न सफल भएको छ । हाल १ हजार ८ सय…