Logo

हुवावे आईसिटी अवार्डको ग्राण्ड फिनाले पुस ११ गते हुने, अवार्ड विजेताले पाउनेछन् यस्ता सुविधा

काठमाडौं । सूचना प्रविधि क्षेत्रको परिचित आइसिटी अवार्ड २०२० को ग्राण्ड फिनाले कार्यक्रम आउँदो पुस ११ गते आयोजना हुने भएको छ । सोल्टी क्राउन प्लाजामा आयोजना हुने फिनालेमा सम्पूर्ण स्वास्थ्य मापदण्ड अपनाएर अवार्डका प्रतिस्पर्धी र सीमित अतिथिको बीचमा कार्यक्रम सम्पन्न हुने आयोजकले जानकारी दिएको छ । हुवावेले मुख्य प्रायोजन गरेको कार्यक्रममा सूचना प्रविधि क्षेत्रमा अधिकांश…