निजी क्षेत्रको सबैभन्दा ठूलो छाता सङ्गठन नेपाल उद्योग वाणिज्य महासंघले चैतको अन्तिम साता नयाँ कार्यसमिती पाउँदैछ । विधान संसोधनपछि पहिले नै अध्यक्ष तय भइसकेपनि अन्य पदका लागि प्रतिस्पर्धिहरुले उम्मेदवारी घोषणा गर्ने क्रम जारी छ । कमिङ पे्रसिडेण्टका रुपमा चिनिएको वरिष्ठ उपाध्यक्ष पदका लागि अहिलेसम्म दुईओटा प्यानल तयार भइसकेका छन् । जसमध्य एउटाको नेतृत्व किशोर प्रधानले…