काठमाडौं । सर्वोच्च अदालतले प्रधानन्यायाधीश सुशीला कार्कीलाई पूर्ववत् अवस्थामा काममा फर्काउन सरकारको नाममा अन्तरिम आदेश दिएको छ । न्यायाधीश चोलेन्द्र शमशेर राणाको एकल इजलाशले प्रधानन्यायाधीश कार्कीलाई पूर्ववत अवस्थामा काममा फर्काउन शुक्रबार सरकार र संसदका नाममा अन्तरिम आदेश दिएको हो । सर्वोच्चको उक्त आदेशसँगै कार्कीमाथी लागेको लिम्बनन फुकुवा भएको छ । प्रधानन्यायाधीश कार्कीमाथिको महाअभियोग प्रस्ताव रोक्न माग…