Logo

अर्थतन्त्रमा चुनावको प्रभाव के ? यसो भन्छन् पूर्व अर्थमन्त्रीहरु !

काठमाडौं । स्थानीय नियकाको चुनावले बजारमा अर्बौं रुपैयाँ आएपनि त्यसले अर्थतन्त्रमा कुनै असर नपार्ने पूर्व अर्थमन्त्रीहरु बताउँछन् । चुनावले क्षणिक रुपमा बजारमा केही रकम आएपनि दिर्घकालिक रुपमा अर्थतन्त्रमा त्यसको योगदान नरहने उनीहरुको तर्क छ । चुनावको नाममा बजारमा जति रकम खर्च भएको छ त्यो खानपान, टिसर्ट, झण्डा, व्यानर र पेट्रोलियम पदार्थमा मात्र मात्र खर्च भएको…