काठमाडौं । हिमालपारिको जिल्ला मुस्ताङलगायतका क्षेत्रमा आन्तरिक पर्यटकको चहलपहल बढ्दै गएको छ । पछिल्लो समयमा अन्नपूर्ण बेस क्याम्प, तिलिचो ताल, मार्दी हिमाल घोडेपानीलगायतका क्षेत्रमा पदयात्रीको आगमनसँगै ग्रामिण भेगमा आन्तरिक पर्यटकको चलहपलह बढेको हो । ग्रामिण भेगमा आन्तरिक पर्यटक बढे पनि पोखरामा भने त्यस्ता पर्यटकहरुको बसाईमा कमि आएको पश्मिाञ्चल होटल संघ पोखराका अध्यक्ष विकल तुलाचनले जानकारी…