Logo

त्रिभुवन विमानस्थलमा कार्यरत मजदूरको आन्दोलन : २ घण्टा देखि थुप्रियो फोहोर, विमानस्थलका प्रमुख बेखबर

काठमाडौं । त्रिभुन अन्तरराष्ट्रिय विमानस्थलमा २ घण्टा देखि कुनै पनि फोहोर उठाउन सकिएको छैन । विमानस्थलमा कार्यरत कर्मचारीहरुको आन्दोलनका कारण फोहोर उठाउन नसकिएको विमानस्थल श्रोतले जानकारी दिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकण अन्तरगत विमानस्थलमा कार्यरत कर्मचारीहरुले आफुहरुलाई सरकारले घोषणा गरेअनुरुप कानुन बोमोजिम पाउनु पर्ने सेवा सुविधालगायतका माग राख्दै आन्दोलन स्वरुप फोहोर उठाउन नदिएका हुन्…