Logo

सेञ्चुरी प्रभुमा गाभ्न राष्ट्र बैंकले दियो अन्तिम स्वीकृति, पुस अन्तिममा एकिकृत कारोबार

काठमाडौं । सेन्चुरी कमर्सियल बैंकलाई प्रभु बैंकमा एक्वायर गर्नका लागि राष्ट्र बैंकले अन्तिम स्वीकृति प्रदान गरेको छ । राष्ट्र बैंक सञ्चालक समितिले सोमबार सेन्चुरी बैंकलाई प्रभु बैंकमा गाभ्नका लागि अन्तिम स्वीकृति प्रदान गरेको राष्ट्र बैंक स्रोतले जानकारी दिएको छ । राष्ट्र बैंकले अन्तिम स्वीकृति दिएसँगै बैंकले पुस अन्तिमबाट एकिकृति कारोबार सुरु गर्ने भएको छ ।…