काठमाडौं । पर्यटनका पर्यायवाची बनेका चर्चित व्यवसायी रवि शर्मा धितालले नेपालको हस्पिटालिटी क्षेत्रमा आफ्नो लगानी विस्तार गरेका छन् । नेपालका लामो समयदेखि क्यासिनो संचालन गर्दै आएका धितालले अहिले पाँच तारे होटलमा समेत लगानी विस्तार गरेका छन् । धितालले केही समय अघिमात्रै झापाको किंग्सबरी होटल खरिद गरेका छन् । उनले उक्त पाँचतारे होटल १ अर्ब ९५…