काठमाडौं । जल तथा मौसम विज्ञान विभागको पछिल्लो पूर्वानुमानका आधारमा शनिबार रातिदेखि पर्सी (सोमबार) सम्म देशका पश्चिमी प्रदेशहरूमा भीषण वर्षा हुने सम्भावना देखिएको छ । यस सन्दर्भमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले उच्च सतर्कता अपनाउन अनुरोध गर्दै विभिन्न आठ बुँदे विशेष सूचना जारी गरेको छ । प्राधिकरणले लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै…