Logo

गत आवमा सशस्त्र प्रहरीद्धारा १ अर्ब २६ करोड भन्दा बढी चोरीपैठारीको सामान बरामद

काठमाडौं । आर्थिक वर्ष २०७९/०८० मा चोरीपैठारीका सामान नियन्त्रणमा लिई सशस्त्र प्रहरी बल नेपालले १ अर्ब २६ करोड ४४ लाख २४ हजार ३ सय ७० रुपैयाँ बराबरको भन्सार दाखिला गरेको छ । आर्थिक वर्ष २०७८/०७९ को भन्दा यस आर्थिक वर्षमा करीव २७ प्रतिशत बढि दाखिला भएको हो । सो अवधिभर सशस्त्र प्रहरी बल नेपालका विभिन्न…