Logo

विकासे आयोजना समयमै सक्न नेपाल र भारतीय अर्थमन्त्रीको चासो, विद्युतीय भुक्तानी संयन्त्र कार्यान्वयनमा ल्याउन भारतको आग्रह

काठमाडौं । भारतको गुजरातमा भइरहेको जि–ट्वान्टी अर्थमन्त्रीहरुको बैठकको अवसरमा अर्थमन्त्री डा. प्रकाशशरण महत र भारतीय अर्थमन्त्री निर्मला सितारमण बीच द्विपक्षीय साईडलाइन बैठक सम्पन्न भएको छ । बैठकमा आपसी सहयोग र द्विपक्षीय सम्बन्धका बारेमा छलफल भएको छ । नेपालमा सञ्चालित विकास परियोजना कार्यान्वयनमा देखिएका समस्या समाधान गरी समयमै सम्पन्न गर्न दुबै अर्थमन्त्रीले जोड दिए । अर्थमन्त्री…