Logo

यस्तो छ आगामी तीन दिनको मौसम पूर्वानुमान, कहाँ-कहाँ छ वर्षा र हिमपातको सम्भावना ?

काठमाडौं । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसमविदले जनाएका छन् । आज (आइतबार) देशभरको मौसम मुख्यतया सफा रहने सम्भावना रहेको मौसम विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । सबैजसो प्रदेशको हिमाली क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रहने सम्भावना रहेको छ । पहाडी क्षेत्रमा आंशिक देखि साधारणतया बदली रहने सम्भावना रहेको छ भने तराई क्षेत्रमा…