Logo

सहकारी पीडित र सरकारबीच सम्झौता, आन्दोलन स्थगित

काठमाडौं । सरकारले सहकारी पीडितसँग ७ बुँदे सम्झौता गरेको छ । आन्दोलनरत सहकारी पीडित र सरकारबीच बिहीबार सिंहदरबारमा ७ बुँदे सहमति भएको हो । उक्त सहमतिसँगै माइतीघरमा २ महिनादेखि चल्दै आएको सहकारी पीडितको आन्दोलनसमेत स्थगित भएको छ । बिहीबार सिंहदरबारमा भुमी व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री रञ्जिता श्रेष्ठ, सचिव गोकर्णमणी दुवाडी, सहकारी विभागका रजिष्टार…