Logo

राजस्व अनुसन्धानकाे अप्रेसन : त्रिभुवन विमानस्थलबाट एक क्विन्टल सुन बरामद

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हालसम्मकै ठूलो परिमाणमा सुन बरामद भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थको राजस्व अनुसन्धान विभागले जानकारी दिएको छ । राजस्व अनुसन्धान विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अनुमानित १ सय किलोसम्म सुन बरामद गरेको हो। हङकङबाट आएको सुनसहित विभागको टोलीले एजेन्ट र भरियालाई पक्राउ गरेको छ । बुधबार बिहान ११ बजे सुन ट्याक्सीमा राखेर एयरपोर्टबाट…