Logo

एक क्विन्टल सुन तस्करी : जाँच गर्न टक्सार महाशाखामा पुर्याईयो

काठमाडौं । बुधबार राति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद गरिएको एक क्विन्टल सुन परिक्षणका लागि राष्ट्र बैंंकको टक्सार महाशाखा लगिएको छ । राजस्व अनुसन्धान विभागले उक्त सुन जाँच र तौलका लागि टक्सार विभाग पुर्याएको हो । बुधबार राति राजस्व अनुसन्धान विभागले त्रिभुवन विमानस्थल परिसरबाट बाहिरिँदै गर्दा १ क्विन्टल सुन बरामद गरेको थियो । उक्त बरामद गरिएको…