Logo

ललिता निवास जग्गा प्रकरणमा संचार सचिव राउतलाई थुनामा राख्नुपर्ने आधार छैन : सर्वोच्च

काठमाडौं । सर्वोच्च अदालतले ललिता निवासको जग्गा प्रकरणमा संचार सचिव कृष्णबहादुर राउतलाई थुनामा राखेर अनुसन्धान गर्नुपर्ने आधार, कारण र औचित्य नभएको हठर गरेको छ । न्यायाधीशद्वय प्रकाश ढुङ्गाना र नहकुल सुवेदीको संयुक्त इजलासले आज सचिव राउतलाई अनुसन्धान नसकिएसम्म मुलुक बाहिर जान नपाउने गरी तारिखमा राखेर मुद्दाको अनुसन्धान गर्न आदेश गर्दै थुनामा राख्नुपर्ने अवस्था नभएको ठहर…