Logo

साउनमा काठमाडौं महानगरले गर्यो साढे ५६ करोड राजस्व संकलन, गत वर्षभन्दा २० करोडले बढ्यो

काठमाडौं । चालु आर्थिक बर्षको एक महिनामा काठमाडौँ महानगरपालिकाको ६५ करोड ४२ लाख ३० हजार ३७९ रुपैयाँ राजस्व संकलन गरेको छ । गएको बर्ष (आर्थिक वर्ष २०७९/८०) को यसै अवधिमा ४५ करोड ९ लाख ८९ हजार ३३६ रुपैयाँ राजस्व संकलन भएको थियो । गएको बर्षभन्दा यस बर्षको पहिलो महिनामा २० करोड ३२ लाख ४१ हजार…