काठमाडौं । सत्तारुढ नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपालमा लगानीको वातावरण बनेको दाबी गरेका छन् । प्रवासी नेपाली मञ्च जापानका प्रतिनिधिसँगको छलफलमा महासचिव पोख्रेलले सो कुरा बताएका हुन् । सरकारले लगानीमैत्री वातावरणका लागि सुधारका काम गरेको उनको भनाई छ । जापान–नेपाल विकास मञ्चका सभापति एवम् पूर्व संसदीय उपअर्थमन्त्री मोतोयुकि ओदाची, जापानका लागि नेपाली राजजदूत डा.…