Logo

अग्रवाल सेवा समितिको अध्यक्षमा गिरीधारी अग्रवाल चयन, चुनियो ४५ सदस्यीय नयाँ कार्यसमिति

काठमाडौं । अग्रवाल सेवा समितिको अध्यषमा गिरीधारी अग्रवाल चयन भएका छन् । समितिको १७ औँ वार्षिक साधारण सभाले गिरीधारी अग्रवालको अध्यक्षतामा ४५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । नयाँ कार्यसमितिको उपाध्यक्षमा सुनिल कुमार धानुका , सुबोध कुमार गाडिया र रमेश कुमार अग्रवाल चयन भएका छन् । यस्तै मानार्थ उपाध्यक्षमा सुमित कुमार अग्रवाल र राम…