Logo

निर्यातलाई थप प्रोत्साहन गर्दै सरकार, कार्यविधि संशोधन गर्न अध्ययन समिति गठन

काठमाडौं । सरकारले निर्यात वृद्धिका लागि थप प्रोत्साहनको पहल थालेको छ । सोका लागि सरकारले निर्यातमा नगद अनुदान प्रदान गर्नेसम्बन्धी कार्यविधिमा संशोधनको तयारी गरेको हो । यसअघि २०७९ मा दोस्रोपटक संशोधन गरिएको उक्त कार्यविधिमा निर्यातमा नगद अनुदान वितरण थप सहज हुनेगरी पुनः संशोधन गर्न लागिएको हो । सोका लागि उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालयका सहसचिव…