काठमाडौं । चालु आर्थिक बर्षको ६ महिनामा ३ हजार बढीले आत्महत्या गरेका छन् । गृह मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार चालु आवको छ महिनामा तीन हजार एक सय ३४ जनाले आत्महत्या गरेका हुन् । गत वर्षको सोही अवधिमा तीन हजार चार सय ५७ जनाले अकालमा ज्यान फालेका थिए । गत वर्षको छ महिनाको तुलनामा आत्महत्याको…