Logo

पर्यटन बोर्डमा कमिसनको चक्कर : मन्त्रीको निर्देशन लत्याएर पूर्वाधारमै बजेट केन्द्रित, शुक्रबार जसरी पनि पास गर्ने तयारी

काठमाडौं । नेपालको पर्यटन प्रर्वद्धनको उद्देश्य राखेर स्थापना भएको नेपाल पर्यटन बोर्ड अहिले कमिसनको चक्करमा घुमिरहेको छ । नेपाल पर्यटन बोर्डको नेतृत्व सम्हालिरहेका प्रमुख कार्यकारी अधिकृत डा. धनञ्जय रेग्मीको कमिसन मोह र स्वार्थमा फस्दा बोर्ड अब प्रर्वद्धनको मुख्य उद्देश्यबाट बिमुख हुँदै पूर्वाधार निर्माणमा केन्द्रित हुने देखिएको छ । बजेटमा कमिसनका लागि उद्देश्यविपरित पूर्वाधारका कार्यक्रम राखिएको…