Logo

विश्व बैंकको वार्षिक बैठकमा सहभागी हुन अर्थमन्त्री डा. महत मोरक्को प्रस्थान, के–के छन् कार्यक्रम ?

काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशशरण महत विश्व बैंकको वार्षिक बैठकमा सहभागी हुन मोरक्कोको माराकेश प्रस्थान गरेका छन् । अक्टोबर ९ देखि १५ सम्म हुने विश्व बैंकको बैठकको मूल नारा ‘ग्लोबल एक्सन, ग्लोबल इम्प्याक्ट’ तय भएको छ । बैठकमा विश्व आर्थिक दृष्टिकोण, विश्वव्यापी वित्तीय स्थायित्व, गरिबी उन्मूलन, समावेशी आर्थिक वृद्धि र रोजगारी सिर्जनालगायत विश्वव्यापी चासोका विषयहरूमा…