Logo

प्रधानमन्त्री प्रचण्ड र चिनियाँ राष्ट्रपति सीबीच साइडलाइन भेटपछि आजै शीर्ष तहमा द्विपक्षीय वार्ता

बेइजिङ । आजबाट चीनको एक हप्ते औपचारिक भ्रमण सुरु गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र चिनियाँ राष्ट्रपति सी चिनफिङको औपचारिक भेटवार्ता भएको छ । हाङ्चाउको स्टेट गेस्ट हाउसमा चिनियाँ समय अनुसार अपराह्न ४ः५० पछि बजे भेट भएको हो । एशियाली खेलकुदको औपचारिक उद्घाटनको क्रममा सहभागी हुन आएका सिरिया, कुवेत, कम्बोडिया, पूर्वी टिमोर लगायतका सरकार तथा…