Logo

काठमाडौंका नागरिकलाई सुविधा, आज दसैँको टीकाको दिन प्रहरीले यी रुटमा निःशुल्क बस सेवा सञ्चालन गर्दै

काठमाडौं । नेपाल प्रहरीले दसैंको टीकाको दिन मंगलबार निःशुल्क बस सेवा सञ्चालन गर्ने भएको छ । अघिल्ला वर्षमा तीन दिनसम्म निःशुल्क बस सेवा संचालन गर्दै आएको प्रहरीले यस वर्ष भने टीकाको दिन बिहान साढे आठ बजेदेखि अपरान्ह चार बजेसम्म मात्रै सञ्चालन गर्न लागेको प्रहरी प्रधान कार्यालयले जनाएको हो । दसैंको टीकाको दिन सार्वजनिक सवारी कम…