Logo

अन्तरराष्ट्रिय बजारमा ५ महिनाकै उच्च विन्दुमा पुग्यो सुनको मूल्य, नेपालमा एक हप्ताभरी स्थिर

काठमाडौं । पछिल्लो समय अन्तरराष्ट्रिय बजारमा लगातार सुनको मूल्य उकालो लागिरहेको छ । मध्यपूर्वमा देखिएको युद्ध र यसले डलरको मूल्यमा पारेको प्रभावकै कारण सुन लगातार बलियो हुँदै गएको अन्तरराष्ट्रिय विज्ञहरु बताउँदै आएका छन् । अझ भनौ सुनको मूल्य बिहीबार पछिल्लो ५ महिनाकै उच्च विन्दुमा पुगेको देखिन्छ । यसअघि गत मे महिनामा प्रतिऔंस १९ सय ७०…