Logo

बढेको सुनको भाउले बनायो नयाँ रेकर्ड, अहिलेसम्मकै उच्च मूल्यमा कारोबार हुँदै

काठमाडौं । नेपाली बजारमा सुनको भाउले बनायो नयाँ रेकर्ड कायम गरेको छ । आज कार्तिक २ गते बिहीबार सुनको भाउमा प्रतितोला ५०० रुपैंयाले बृद्धिसँगै सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १३ हजार ७०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १३ हजार…