काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य नयाँ रेकर्ड नजिक पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला १ लाख ९५ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज २ हजार १ सय रुपैयाँले बढ्दै १ लाख ९७ हजार ६ सय रुपैयाँ कायम भएको हो । यस्तै आज चाँदीको मूल्य पनि हालसम्मकै…