Logo

रत्न आभुषण महासंघले दियो वाटर ट्याङक, दैनिक ३० हजार लिटर पानी प्रशोधन

बिजखबर संवाददाता ४ साउन, ललितपुर । नेपाल सुनचाँदी तथा रत्न आभुषण महासंघले ललितपुरको पिलाछें मंका गुठीलाई निशुल्क वाटर फिल्टर ट्यांङक सहयोग प्रदान गरेको छ । महासंघका अध्यक्ष रमेश महर्जन र ललितपुरका सभासद चन्द्र महर्जनको उपस्थितिमा सफा पिउने पानीको फिल्टर ट्याङक हस्तान्तरण गरिएको हो । भूकम्प पीडितका लागि प्रशोधित शुद्ध पानी वितरण संचालनको लागि महासंघको संयोजनमा…