Logo

प्रेसपास र ब्लुबुक जाँचेपछि मात्र पत्रकारलाई पेट्रोल, नविकरण भएको ब्लुबुक अनिवार्य

काठमाडौं । पत्रकारलाई मात्रै छुट्टै पेट्रोल उपलब्ध गराउँदै आएको नेपाल आयल निगमले अवदेखि वितरण प्रणाली थप व्यवस्थित गर्ने भएको छ । यस अघि सुचना विभागबाट प्राप्त प्रेसपासका आधारमा पत्रकारलाई पेट्रोल उपलब्ध गराइँदै आएकोमा अवदेखि ब्लुबुक समेत अनिवार्य गरेको छ । ‘नविकरण गरिएको ब्लुबुक र प्रेसपास जाँच गरेर मात्रै पेट्रोल वितरण गरिने छ,’ नेशनल ट्रेडिङका उपत्यका…